नियम
मिन्हा गर्ने अधिकार

यी नियमहरूको अधिनमा रही प्रधान सेनापतिले स्वीकृत बजेटको अंकमा ननाघ्ने गरी सो मनोरञ्जन अनुदानको रकम बाडफाँड गर्न सक्नेछ र सो रकम खर्च भएको मनासिब बेमनासिब जाँची वा जचाई ठीक ठहराएमा मिनाहा गर्न सक्नेछ ।